एभरेष्ट बैंकद्वारा किर्तिपुरमा ८९आै एटिएम सेवाको उद्घाटन

एभरेष्ट बैंकद्वारा किर्तिपुरमा ८९आै एटिएम सेवाको उद्घाटन

  • बिहिबार, असार ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,८ असार ।
सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले किर्तिपुरमा आफ्नो ८९आंै एटिएम सेवा उद्घाटन गरेकोछ । उक्त सेवाको समुद्घाटन श्री रमेश श्रेष्ठ (मेयर, किर्तिपुर नगरपालिका) र श्री सोमेश्वर सेठ (प्रमुखकार्यकारी अधिकृत, एभरेष्ट बैंक) ले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त कार्यक्रममा स्थानिय विशिष्ट व्यक्ति लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

श्री राजीब जैन (नायवमहाप्रबन्धक, एभरेष्ट बैंक) ले बैंकको सेवा बिस्तार गर्ने रणनीति अन्तर्गत, आगामी दिनहरुमा बैंकले देशका विभिन्न स्थानमा नयाँ आउटलेटहरु खोल्ने योजना लिएको जानकारी दिए ।

हल बैंकले नेपाल भरी आफ्ना ८९ एटिएम, ६०वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै भारतमा पन्जाब नेशनल बंैकको ७०००भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेकोछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी