हेर्नुहोस्,काठमाडाैँमा भएका आङै सिरिङ्ग हुने सडक दुर्घटनाको भिडियो

हेर्नुहोस्,काठमाडाैँमा भएका आङै सिरिङ्ग हुने सडक दुर्घटनाको भिडियो

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना दिनानु दिन बढ्दै गएकाे छ । साघुँरो सडक, जथाभावी ओभरटेक तथा जेब्रा क्रसिङको प्रयोग नगरि बाटो काट्ने प्रवृत्ति रजेब्रा क्रसिङमा सवारी साधनले  समेत बाटाे काटिरहेकाबेला नराेकि गुडाउनु ,   ट्राफिक नियमको पालना नगरि द्रुत गतिमा सवारी साधन चलाइनु  जस्ता कारणाले दुर्घटना बढ्दै गएको पाइन्छ ।

ट्राफिक महाशाखाले सवारी दुर्घटना नियन्त्रणको लागि विभिन्न नियमहरु लागू गरेको भएपनि त्यो कारवाही गर्ने समयको लागि मात्र भएको देख्न सकिन्छ । कारवाही पछि दस्तुर अनि फेरि आफ्नै नियममा चल्ने पैदल यात्रु र सवारी चालकको लापरवाहिले धेरैको ज्यान जाखिममा छ । यस्ता विभिन्न ठाउँमा भएका सवारी दुर्घटना जुन ट्राफिकको क्यामराले कैद गरेको यो फुटेज ट्राफिक कार्यालयले जनचेतनाको लागि सेयर गरेको छ ।

हेर्नुहोस् यो भिडियो :

https://youtu.be/aEZDwo3z7KE

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ