धरान ,६ असार ।
नेपाल कम्युनिष्ट पार्टीले आज धरान उप महानगरपालिका मेयरका उमेदवारको घरमा कालो झण्डा गाडेको छ ।
नेकपा सुनसरील आज अपरान्ह एमाले बाट मेयर पदका उमेदवार तारा सुब्बाको घरमा कालो झण्डा गाडेको जनाएको छ ।
सरकारले गर्न लागेको स्थानीय चुनाव खारेज अभियानलाई सहयोग गर्न गरेको अपिल अस्वीकार गर्दै उम्मेदवारी दिएकाले घरमा कालो झण्डा गाडिएको नेकपा सुनसरीको भनाई छ ।
यसअघि उमेदवारी दर्ता गरेकै दिन इटहरी उपमहानगरपालीकाका एमालेबाट मेयरका उम्मेदवार द्धारीका चौधरीको घरमा पनि नेकपाले कालो झण्डा गाडेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

