डोलेश्वरले गर्यो जनप्रतिनिधीलाई सम्मान

डोलेश्वरले गर्यो जनप्रतिनिधीलाई सम्मान

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

भक्तपुर, ६ असार । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सूर्यबिनायक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । समितिले नगर प्रमुख, उपप्रमुख, बडा अध्यक्षहरु तथा ८ नम्बरबाट निर्वाचित वडा सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
सम्मानपछि सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास हुनुले भक्तपुरकै विकासमा टेवा पुग्ने भएको बताए । उनले यसलाई अझ प्रचार प्रसार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले मन्दिरको गुरुयोजनालाई अगाडि बढाउन आग्रह गरे । उनले मन्दिरको समग्र विकासका लागि पूर्ण सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता समेत जनाए ।
कार्यक्रम समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ