नेपाल – चीन संयुक्त परामर्श संयन्त्रको बैठक काठमाडौमा सुरु

नेपाल – चीन संयुक्त परामर्श संयन्त्रको बैठक काठमाडौमा सुरु

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौ ,६ असार ।
नेपाल चीन संयुक्त परामर्श संयन्त्रको ११ औं बैठक आज काठमाडौमा सुरु हुदैछ । बैठकमा सहभागी हुन चीनीया परराष्ट्रमन्त्रालयका सचिव कुङ सेन यु नेृतत्वको टोली नेपाल आइसकेको छ ।

बैठकमा नेपाल र चीनबीच विगतमा भएका सहमति कार्यन्वयन तथा चीन सरकारको सहयोगमा नेपालमा जारी विकास आयोजनाका कार्यक्रमका साथै चीनिया सहयोग तथा लगानी वृद्धि लगायतका विषयमा छलफल हुने जनाएको छ ।

बैठकमा चीनले अघि सारेको महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड ओबिओआरमा नेपालले हस्ताक्षर गरिसकेको अवस्थामा त्यसबाट प्राप्त गर्नसक्ने सहयताबारे पनि छलफल हुने परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो ।

यस्तै नेपाल चीनबीचको द्धिपक्षीय सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा पनि बैठकमा छलफल हुने जनाएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव वैरागीले सहभागिताले जनाउनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ