सुनसरी जनपरिसद्को आग्रह : उमेद्वार नबन्नुस, भोट हाल्न नजानुस् !(बिज्ञप्तीसहित)

सुनसरी जनपरिसद्को आग्रह : उमेद्वार नबन्नुस, भोट हाल्न नजानुस् !(बिज्ञप्तीसहित)

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

सुनसरी ४ असार ।

नेपाल कम्युनिष्ट पार्टी सुनसरी जनपरिसद्ले सरकारले तोकेको असार १४ को स्थानिय तह निर्वाचनमा उमेद्वारी दर्ता नगर्न दलहरुलाई आग्रह गरेको छ ।

आज उक्त जिल्लाका जनपरिषद प्रमुख मदन किरातीले एक विज्ञप्ती जारी गर्दै आम जनतालाई पनि आसन्न स्थानिय तह निर्वाचन बहिस्कार गर्न आह्वान गरिएको छ ।

“आम जनतलाई कथित निर्वाचन खारेज गरि स्थानिय शक्ता सुदुढ गर्दै बैज्ञानिक समाजवाद निर्माणमा अघि बढ्न अपिल गदै, असार १४ गतेको निर्वाचनमा सुनसरी जिल्लाका उपमहानगर, नगर र गाउँ सबै तहमा उमेद्वारी उमेद्वारी मनोनयन दर्ता नगर्न सबै राजनीतिक दल र उमेद्वारलाई आग्रह गर्दछौ ” विज्ञप्तीमा भनिएको छ ।

संसदवादी दलहरुले आह्वान गरेको स्थानिय तह निर्वाचनको खेरेजी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले पहिलो चरणको निर्वान बहिस्कार तथा अमान्य घोषित गरिसकेको छ । साथै उसले दोस्रो चरणको स्थानिय तह निर्वाचन पनि खोरेज गर्ने बताएको छ ।

बिज्ञप्ती हेर्नुहोस् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ