सिपाडोल क्षेत्र समाजमा कार्की

सिपाडोल क्षेत्र समाजमा कार्की

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

भक्तपुर, ३ असार ।

सूर्यबिनायक नगरपालिकाको वडा नं. ८ मा रहेको सिपाडोल क्षेत्र समाजको प्रथम अधिबेशन तथा दोस्रो साधारण सभाबाट प्रेम बहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यिय कार्य समिती चयन भएको छ ।

समाजको नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा बद्री भट्टराई, सचिवमा बोज ब थापा, सहसचिवमा मिना मास्के र कोषाध्यक्षमा हेम बहादुर सापकोटा रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा कर्मश चन्द्र थापा, यदुनाथ भट्टराई, यबनकुमार राना , छिरिङ सेर्पा, चन्दिका खतिवडा रहेका छन् ।

कार्यक्रमको उदघाटन वडा नं. ८ को वडाअध्यक्ष किरण थापाले गरेका थिए । कार्यक्रम समाजका अध्यक्ष बालकृष्ण सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ