काठमाण्डौमा जल्यो देउवा प्रचण्डको पुत्ला ,प्रहरी मुकदर्शक

काठमाण्डौमा जल्यो देउवा प्रचण्डको पुत्ला ,प्रहरी मुकदर्शक

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२ असार,काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ल जलाएको छ ।

दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा अनेरास्ववियुले शुक्रबार दिउँसो विरोध प्रदर्शनको क्रममा पुत्ला जलाएको हो ।

प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लबको गेट अगाडि एमाले कार्यकर्ताहरुले पुत्ला जलाएका हुन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा र प्रचण्डका विरुद्ध नाराबाजी समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ