• सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ , जेष्ठ २२ ।

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित उपमेयर हरिप्रभा खड्गीले नागरिकलाई महानगर बिकाशको लागि नागरिक स्वयम बात सभ्य सुरुवात गर्न आग्रह गर्नु भएको छ ।

खड्गी समाजको योजनामा आयोजित बधाई शुभकामना कार्येक्रमा बोल्दै महानगर पालिका र नागरिक बीच समन्वयकारी भूमिका रहनुपर्नेमा जोडिदै बर्षौ देखि जनप्रतिनिधि बिहिनका कारण बिग्रेको प्रशासन सुधार्दै नागरिकलाइ सेवा दिने प्रतिबद्दता जनाएको छ ।

यसकालागि कुनै जिज्ञासा, सरसल्लाह र गुनासो रहेमा कर्यालयमा सम्पर्क राख्न अनुरोध गर्दै तत्काल सुनुवाई गरिने बताउनु भएको छ । बैशाख १२ को महाभूकम्पबात भत्केका बसन्तपुर् ,काठमाडौँ दरवार क्षेत्रका सम्पदा पुनर निर्माणको लागि महानगरले आफ्नो जिम्मेवारी भूमिकामा अगाडी बढ्दै जाने र नागरिक, सामाजिक संघ सस्थाको पनि अपरिहार्य भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ