अज्ञात समुहद्धारा रौतहटमा स्काभेटरमा आगजानी

अज्ञात समुहद्धारा रौतहटमा स्काभेटरमा आगजानी

  • आइतवार, जेष्ठ २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

जेष्ठ २१ काठमाण्डौं । अज्ञात समुहले गएराति रौतहट चन्द्रनिगाहापुरको गैडाटारमा पप्पु कन्ट्क्सन र शिवसंकर कन्ट्क्सनको स्काभेटर जलाएको छ ।
अज्ञात समुहले राति १२ बजे हतियार सहित आएको समुहले स्काभेटर जलाएको बतार्ईको छ । ईप्रका चन्द्रानिगहापुरबाट दुई किलोमिटर उत्तरतर्फ रहेको गैयाटारमा रहेको पुल निर्माण गरिरहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ