चर्चित गायिका बिष्णु माझीले गईन अहिले सम्मकै सबै भन्दा उत्कृष्ट लोकदोहोरी गीत “हेर्नुहोस”

चर्चित गायिका बिष्णु माझीले गईन अहिले सम्मकै सबै भन्दा उत्कृष्ट लोकदोहोरी गीत “हेर्नुहोस”

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
कुनै प्रेम एति अन्धो हुन्छ कि जीवननै अर्कै देखिदिन्छ ,पागल बनाइदिन्छ,कुनै प्रेम एस्तो हुन्छकि भगवाननै आएपनि केहि कसैगरी पनि छुटाउन सक्दैन ।हो त्यस्तै प्रेम परेको छ यस गीतमा ।
सुभाराम्भ म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी गायिका बिष्णु माझी र माधब प्रसाद पौडेलको सुमधुर आवाजमा माधब प्रसाद पौडेलकै लोकदोहोरी गीत “हाम्रो पिरती” बजारमा आएको छ ।
एल बि सुवासको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल आशा खड्का र भुमि आचार्यको रहेको छ ।प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।बिष्णु शर्माले सम्पादन गर्नु भएको गीतको म्यूजिक भिडियो सुभारम्ब म्यूजिक प्रालिलेनै बजार ब्यबस्थापन गरेको हो ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=vCuhhPCRY4o]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी