कोटेश्वर सूर्यविनायकमा सुरुङमार्ग, विमानस्थलको धावनमार्ग विस्तार गरिने

कोटेश्वर सूर्यविनायकमा सुरुङमार्ग, विमानस्थलको धावनमार्ग विस्तार गरिने

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

१५ जेठ, काठमाडौं । सरकारले कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकको विकल्पमा सुरुङमार्ग बनाउने भएको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा पेश गरेको बजेटमा कोटेश्वर(सूर्यविनायक सडकलाई सुरुङमार्ग बनाउने र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तार गर्ने योजना अघि सार्नुभयो ।

महराका अनुसार अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग र ट्याक्सी पार्कसमेत विस्तार गरिनेछ ।

यसका लागि पर्याप्त बजेट छुट्याइएको महराले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी