गीत संगीतबाट चर्चाको शिखर चुम्दै गायक सुजन तिगेला लिम्बु

गीत संगीतबाट चर्चाको शिखर चुम्दै गायक सुजन तिगेला लिम्बु

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
“के सारो ब्युटी”,ओ माई डार्लिङ ,गौतम बुद्ध,कथाले मागेपछि ,पप्पी देउन ,सोल्टीलाइ मन पर्यो सोल्टिनी लगाएतका गीतहरुबाट नेपाली सांगीतिक आकाशमा चर्चाको सिखर चुमेका चर्चित सुगम गायक सुजन तिगेला लिम्बु यो बेला गीत संगीतमा निकै व्यस्त छन ।पछिल्लो पटक स्वदेश तथा बिदेशमा स्टेज तताउनमा व्यस्त लिम्बुको जन्म धनकुटामा भएको हो ।सानै देखि गीत संगीतमा आफुलाई अगाडी बढाउन चाहने लिम्बु आफ्नो सपना साकार बनाउनमै व्यस्त छन ।भारत बाट क्लासिकल संगीत पद्धतिमा मास्टर गरिसकेका लिम्बुको आवाजमा आएका गीतहरु निकै चर्चाको सिखर चुमेका छन ।बिभिन्न अवार्डहरु समेत पाइसकेका लिम्बु लाइभ स्टेज कार्यक्रममा जान अति रुचाउछन । समाजसेवाको भावना भएका सुजन पछिल्लो पटक सामाजिक कार्यका लागि सस्था बालबालिका उत्थान समाज कल्याण सस्थामा पनि आबद्ध छन ।केहि दिनमै हंकङमा स्टेज कार्यक्रमको लागि जाना लागेका लिम्बुको केहि एल्बम अब आफ्नै युटुब च्यानलमा हेर्न सकिने बताउछन ।
सुजन तिगेला लिम्बु लाइ सांगीतिक यात्राको सफलताको लाखौ लाख शुभकामना ब्यक्त गर्दछौ ।
सुजन तिगेलाको पछिल्लो गीत हेर्नुहोस ।

[youtube https://www.youtube.com/watch?v=wrHzAMiPgHY]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी