राष्ट्रपतिद्धारा संसद्को बजेट अधिवेशन आव्हान

राष्ट्रपतिद्धारा संसद्को बजेट अधिवेशन आव्हान

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ, जेठ ५।

राष्ट्रपति विद्यादेवि भण्डारीले संसदको बजेट (वर्षे) अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा जेठ ८ गते दिउँसो १ बजे बैठक बस्ने गरी संविधानबमोजिम व्यवस्थापिका–संसद्को बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।

अघिल्लो वर्षको बजेट अधिवेशन बिहीबार अन्त्य भएको थियो । बजेट अधिवेशन नै लम्बिदा हिउँदे अधिवेशन चल्न पाएन ।

जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यताका कारण सरकारले एउटा अधिवेशन अन्त्य गरेर लगत्तै अर्को अधिवेशन बोलाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी