साताको तेस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर

साताको तेस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, बैशाख २६ ।
साताको तेस्रो दिन आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि त्यही मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी