काठमाडौं, बैशाख २५ ।
साताको दोस्रो दिन आज सुनचाँदीको मूल्य स्थिर छ । आइतबार प्रति तोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि त्यही मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline