नेपालमा इन्डियन आयल कर्पोरेशनको एकाधिकार जमाउने षड्यन्त्र

नेपालमा इन्डियन आयल कर्पोरेशनको एकाधिकार जमाउने षड्यन्त्र

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, बैशाख २० ।
नेपाललाई इन्धन बिक्रीमा एकाधिकार जमाएको भारतले नेपालमै पेट्रोल पम्प सञ्चालन गरेर पेट्रोलियम पदार्थको व्यापारलाई नियन्त्रण गर्ने तयारी गरेको छ ।

पेट्रोल, डिजेलको खुद्रा व्यापार कब्जा गर्ने योजनासहित इन्डियन आयल कर्पोरेशन (आईओसी)ले देशभरका मुख्य राजमार्गमा एक सयका अत्याधुनिक पम्प सञ्चालन गर्ने रणनीति बनाएको हो ।

भारत सरकार स्वामित्वको आईओसीको लगानीमा नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने प्रस्तावप्रति निगम सकारात्मक भएपछि कुन मोडालिटीमा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ ।

आइओसीसँग मिलेर नमुना पम्प सञ्चालन गर्ने आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले पुष्टि गरे । आजको नागरिक दैनिकमा खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी