आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, बैशाख १८ ।
साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५४ हजार ४ सयमा कारोबार भईरहेको छ भने प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ तोकेको छ ।

त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार हुँदै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५१ रुपैयाँ ५० पैसा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी