काठमाडौं, बैशाख १९ ।
नेपाल राष्ट्र बैंकले एक अर्ब ३७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा पैसा राख्नका लागि सूचना जारी गर्दै एक अर्ब १० करोड वाणिज्य बैंकमा, २० करोड विकास बैंकमा र ६ करोड ३७ लाख रुपैयाँ फाइनान्स कम्पनीमा राख्न लागेको जनाएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline