बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, बैशाख १७ ।
साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५४ हजार ९ सयमा कारोबार भईरहेको छ भने १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोको छ ।

त्यस्तै चाँदीस्थिर रहँदै प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार हुँदै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६० रुपैयाँ कायम भएको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी