बलिउड सुपरस्टार विनोद खन्नाको निधन

बलिउड सुपरस्टार विनोद खन्नाको निधन

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी, बैशाख १४ ।
सन् १९४६ अक्टुबर ६ मा पाकिस्तानको पेशावरमा जन्मिएका बलिउडका सुपरस्टार विनोद खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ । उनी क्यान्सरबाट पीडित थिए ।

केही समयदेखि उनको शरिरमा पानीको मात्रामा कमी देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

खन्ना बलिउड फिल्म इन्डस्ट्रीका सुपर स्टार हुन् । उनले करिब १५० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । ‘इन्साफ’ ‘सत्यमेव जयते’ जस्ता सुपरहिट चलचित्रमा अभिनय गरेका खन्नाले हेमा मालिनीले बनाएको सीरियल ‘एक थी रानी ऐसीभीमा’ मासमेत अभिनय गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी