एजेन्सी, बैशाख १२ ।
चीनमा अबको चार महिनाभित्र ३३ करोड नयाँ रोजगारी श्रृजना गरेसँगै बेरोजगारीमा ह्रास आउने भएको छ ।
सरकारी अधिकारीकाअनुसार सन् २०१७ सालको चार महिनामा ३ दशमलव ९७ प्रतिशत बेरोजगारी घटेको छ भने चीनमा गत वर्षभन्दा एक लाख ६० हजारभन्दा बढीले नयाँ रोजगारीको श्रृजना गरिएको सरकारी अधिकारीले जनाएको छ ।
रोजगारीको संख्या बढ्नुले चीनको आर्थिक अर्थतन्त्रमा निकै राम्रो सङ्केत भएको अर्थविद्हरूले बताएका छन् ।
सन् २०१७ सालको जनवरीदेखि मार्चसम्ममा ७ दशमलव ८ प्रतिशतको दरले रोजगारीका लागि विज्ञापन खुलेको र २ दशमलव १ प्रतिशत निवेदकको संख्या बढेको चीनको मानव संशोधन तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क उल्लेख गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline