अमेरिकी पनडुब्बी जहाज तनाबको बीचमा पनि दक्षिण कोरियामा

अमेरिकी पनडुब्बी जहाज तनाबको बीचमा पनि दक्षिण कोरियामा

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी, बैशाख १२ ।
अमेरिकाको अर्को पनडुब्बी मिसाइल जहाज उत्तर कोरियालीमा बढ्दो तनाबको बीचमा पनि दक्षिण कोरिया पुगेको छ ।
यो यूएसएस मिसिन्गन मिसाइल जहाजलाई कोरियाली प्रायद्वीपनजिक रहेको अमेरिकी कार्ल भिजन युद्धपोत जहाजअन्र्तगत समूहमा समाबेश गरिएको छ । उत्तर कोरियाले मनाएको ८५ औँ सेनाको वार्षिक उत्सवमा आणविक मिसाइल परीक्षण गर्न सक्ने अमेरिकाले दाबी गरेका छन् ।
यस्तै असामन्य घटनाबीचमा पनि अमेरिकी सिनेट व्हाइट हाउसमा उत्तर कोरियाको विषयको बारेमा चर्चा गरिएको छ ।
अमेरिकी उक्त यूएसएस मिसिन्गन मिसाइल (पनडुब्बी) जहाजमा एक सय ५४ टोमहाक क्रुज मिसाइलहरू, ६० विशेष अपरेशन सेना र मिनी सब्स रहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले पठाएको जहाज अरमाडा भन्दा यो पनडुब्बी जहाज धेरै शक्तिशाली रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी