एजेन्सी, बैशाख ११ ।
दक्षिण अमेरिकी देश चिलीमा गएराति ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी जियोलजिकल सर्वेले जनाएको छ ।
भूकम्प राति ११ बजेर ३५ मिनेटमा गएको हो । उक्त भूकम्पको केन्द्रबिन्दु वालपरासियादेखि करिब ४२ किलोमिटर उत्तरपश्चिमको तटीय क्षेत्रमा रहेको जनाएको छ । भूकम्पबाट भएको जनधनको क्षतिबारे पूर्ण विवरण भन्ने आउन बाँकी रहेको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline