फ्रान्समा राष्ट्रपतीय निर्वाचनका लागि पहिलो चरणको निर्वाचन

फ्रान्समा राष्ट्रपतीय निर्वाचनका लागि पहिलो चरणको निर्वाचन

  • आइतवार, बैशाख १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी, बैशाख १० ।
फ्रान्समा राष्ट्रपतीय निर्वाचनका लागि आज पहिलो चरणको निर्वाचन हुँदैछ । चुनावी मैदानमा ११ जना उत्रिए पनि पाँच जनाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

शुक्रबार राजधानी प्यारिसमा आईएसको आक्रमणमा प्रहरी मारिएपछि कडा सुरक्षाका बाबजुत पनि निर्वाचन हुन लागेको हो ।

विदेशमा रहेका करिब दश लाख फ्रेञ्च नागरिकले शनिबार नै आफ्नो मताधिकार प्रयोग गरेका छन् । फ्रान्समा राष्ट्रपतिको चुनावी प्रक्रिया अलि फरक छ ।

जनताले चुनेका प्रतिनिधि पहिला राष्ट्रपति पद्का उम्मेदवार चुन्छन् र यस पछि मात्र मतदान हुन्छ ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा दोस्रो चरणको निर्वाचन हुन्छ । कडा सुरक्षाका लागि सैनिक तैनाथ गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी