साताको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

साताको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

  • शुक्रबार, बैशाख ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, बैशाख ८ ।
साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रति तोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन तोलामा १ सय रुपैयाँले घटेर प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७ हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ८६ रुपैयाँ कायम गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी