काठमाडौं, बैशाख ७ ।
बिहीबार साताको पाँचौ दिन सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । आज प्रति तोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन तोलामा एक सय रुपैयाँले घटेर प्रति तोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यसैगरी चाँदी स्थिर रहँदै प्रति तोला ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार प्रति १० ग्रान फाइन गोल्ड गुणस्तरको मूल्य ४७ हजार ६ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९० रुपैयाँ कायम गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline