नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता राजधानीमा हुँदै

नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता राजधानीमा हुँदै

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, बैशाख ७ ।
नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेश्रो बैठक आज राजधानीमा आयोजना हुने भएको छ ।

नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रबद्र्धन एवं बिक्री अभिवृद्धि गर्ने मूल उद्देश्यले नेपाल र अमेरिकाबीच २०६८ सालमा टिफा सम्झौता भएको थियो ।

नेपालमा अमेरिकी लगानी आकर्षित गर्न तथा नेपाली वस्तु र सेवाको व्यापार विस्तारमा सघाउन उक्त सम्झौता भएको हो ।

बैठकमा सहभागिता जनाउन अमेरिकी सरकारका उच्च अधिकारीहरू पनि राजधानी पुगिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी