काठमाडौं, चैत १२ ।
विवादका कारण रत्न राज्यलक्ष्मी क्याम्पस आरआरमा स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन आउँदो मंगलबार हुने भएको छ ।
गएको फागुन २३ गते हुने भनिएको चुनाव विवादका कारण स्थगित भएको चुनाव आगामि चैत १५ गतेका लागी तय गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार मंगलबार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदानको समय तय गरिएको छ ।
क्याम्पसले पूर्व प्रकाशित अन्तिम नामावलीमा समावेश विद्यार्थीलाई नै मतदानमा सहभागीता जनाउन आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline