घर जग्गा कारोबारमा जग्गा नेपालको महत्त्व र आबस्यकता

घर जग्गा कारोबारमा जग्गा नेपालको महत्त्व र आबस्यकता

  • आइतवार, चैत्र ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

 सुमिना खड्का /काठमाडौ हामीलाई बस्न घर चाहिन्छ ,अझ सकिन्छ भने हामि सुबिधासम्पन्न घरमा नै बस्न चाहान्छौ । एउटा राम्रो घर जहाँ सबै सुबिधा होस अनि घर सङ्गै आफ्नो थोरै भयनी अलिकति जग्गा घडेरी होस यो सबैको चाहाना नै हो । कसैले ऋण गरेरै भयनी घर किन्छन ,घडेरी किन्छन त कसैले आफुले कमायर या भनौ थोरै थोरै जम्मा गरेको रकम बाट किन्छन तर जसरी खरिद गरेपनी हामि आफ्नो जीवन सुबिधा सम्पन्न ठाउँमा सुखद रूपमा बिताउन चाहान्छौ ।
तर हामी सङ रकम जम्मा भयर पनि भने जस्तो ठाउँमा सम्पत्ति जोड्न सक्दैनौ चाहाना हुदाहुदै पनि त कहि किनि हाले पनि कतै बाटो मा पर्न डर त कतै जग्गाको मोहोडा मिलेको पाइदैन । अब लिनेे कहा बाट र कसरी त ..? अहिले विशेषगरी पछिल्लो समयमा जनसंख्याको उच्च वृद्धि सङ्गै घर जग्गाको माग पनि धेरै बढेको छ ।
मानिसहरु पैसा लगानी गर्छन जसोतसो तर आफुले खोजेको र रोजेको ठाउँमा अलि सुलभ सुबिधा सम्पन्न ठाउमा भने पाउन सक्दैनन ।
पाहिहाले पनि दलालको सहयोग लियर मात्रै खरिद बिक्री गर्नुपर्ने बाध्यता भएको हुदा आफुले मेहनत गरेर कमायको पैसा दलाल लाई बुझाउनै पर्न अबस्थामा पुगेका छन । कहिले कहि आपतकालीन अबस्थामा आफुसङ भएको केहि जग्गा बेचेर या धितो राखेर पनि काम चलाउनु पर्न अबस्था आउँछ तर यस्तो अबस्थामा पनि दलाल बिना कामनै हुन नसक्ने अबस्था पछिल्लो समय देखियको छ।
यस्तो अबस्थामा यिनै समस्या लाई मध्यनजर गर्दै काठमाडौ को ठमेल मा आफ्नो कार्यलय र कर्मचारी सहित ब्यबस्थित र कानुन सम्बत रूपमा काम गराउन लिनेे र दिने दुबौलाई पारदर्सी र बिस्वासिलो ढङ्गबाट खरिद बिक्रि गराउन जग्गा नेपाल नामक एक कम्पनीले आफ्नो काम सन्चालन गर्दैआयको छ ।
बिस्वस्नियता र भरपर्दो ढङ्गबाट ईमानदार कर्मचारीका साथमा केहि बर्स अघि बाट आफ्नो ब्यबसाय सन्चालन गरेको जग्गा नेपालले पछिल्लो समय धेरै ग्राहकको मन जित्न सफल भएको पाइयको छ । जग्गा नेपाल मार्फत ग्राहकले पाउने सुबिधा निम्नानुसार छन ।
१)राजधानी आसपास या बाहिरी जिल्लामा रहेका घर घडेरी जग्गा किन्न र बेच्न पुर्ण रूपमा मद्दत गर्दछ।
२)जग्गा नेपाल मार्फत काम गर्दा सुलभ र सरल हुने हुदा कुनै पनि बिचलिया दलाल को आबस्यक्ता पर्दैन जस्ले गर्दा अनावश्यक रकम जोगिन्छ ।
३)जग्गा नेपालले कुनैपनी ठाँउको घर जग्गा भाडामा समेत दिन र लिन तत्काल सहयोग गर्नछ ।
४)जग्गा नेपाल बाट काम गर्दा जग्गा किन्ने र बेच्ने बिच सिधा सम्पर्क हुने हुदा घर जग्गाको गुणस्तर तथा अनावश्यक कानुनी प्रक्रिया बारे डर हुदैन ।
५)जग्गा नेपाल मात्रै एउटा यस्तो सस्थाहो जस्ले प्रत्यक्ष रूपमा फिल्डको अबलोकन गरि ग्राहक लाइ खरिद बिक्री गराउन सहयोग गर्छ । तसर्थ हामीले दुख गरेर कमायको रकम सहि ठाउँमा बिस्वासिलो ढंगबाट लगानी गर्न आबस्यक छ ताकी गलत मान्छे र बिचलिया बाट खरिदबिक्री गर्दा भबिस्यमा हामी नराम्रो सङ फस्न सक्छौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी