मलेशिया
प्रबास बाट उदाउदै गरेकी एक सर्जक डोल्मा शेर्पा को पहिलो लोकदोहोरी ” मेरो खबर नसोध ” बोलको गित को छायांकन हुने भएको छ । शब्द लयकि धनी डोल्मा शेर्पा को शब्द तथा मित्रलाल भुसल को मन छुने लय मा लोकप्रिय गायिका मुना थापा र नब गाएक रामु बिरही को आवाज मा रहेको सो गित मलेसिया को सा- आलम मा छायांकन हुन लागेको प्रनिता रुङ्वाले बताइन।
उक्त भिडियो लाई प्रनिता रुङ्वा ले निर्देशन गर्ने र त्यसको छायांकन केबिन तामाङ ले गर्ने भएको छ। कलाकारहरुमा गजब लामा प्रनिता रुङ्वा दिनेश श्रेष्ठ रहने भएका छ्न ।उक्त भिडियो राम्रो बन्नेछ र दर्सक स्रोता ले मन पराइदिनुहुन्छ भन्ने अपेक्षा रहेको डोल्मा शेर्पा बताउँछिन।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline