नेशनल प्याब्सन काठमाडौँमा नयाँ नेतृत्व

नेशनल प्याब्सन काठमाडौँमा नयाँ नेतृत्व

  • बिहिबार, फाल्गुन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

माधव अधिकारी

काठमाडौँ,२६ फागुन ।निजी विद्यालयहरुको संगठन नेशनल प्याब्सन,जिल्ला कार्यसमिति काठमाडौँको अध्यक्षमा विष्णु पराजुली निर्वाचित भएका छन् । एनप्याब्सन काठमाडौँको छैटो जिल्ला अधिवेशनले वरिष्ठ उपाध्यक्ष खडक बस्नेत,उपाध्यक्ष पुष्करराज नेपाल,भीष्म पाण्डे,सचिव रुद्रमणि सुवेदी,सहसचिव अमृत खड्का,बालकुमार गुरुङ्ग,कोषध्यक्ष
श्याम योञ्जन,सहकोषध्यक्ष होम बहादुर अधिकारी  मनोज लाई चयन गरेको छ ।सदस्यमा डि एन महतो, भीष्म राज ढकाल,गेहेन्द्र लामा,शक्तिराज नेपाल,समीर बाँस्तोला, साधना दाहाल,उमा विष्ट,देवी ताम्साङ्ग,केशव भट्टराई,डम्बर कार्की,गंगा त्रिपाठी,रामबाबु सेढाईँ,प्रेम भुजेल,विजय खरेल,हरि माझी र विनय श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैबीच ,नवगठित कार्यसमितिका पदाधिकारीलाई नागार्जुन कम्युनिकेसन,स्टेसनरी एण्ड सप्लायर प्रालिले बधाई ज्ञापन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी