ज्ञान मल्टिग्रेन आटा बजारमा

ज्ञान मल्टिग्रेन आटा बजारमा

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

के. एल दुगड समूहले ७ वटा प्राकृतिक अन्नहरु गहु, मकै, चना, भटमास,ओट्स,रागी र जौ को समिश्रण बाट तयार गरिएको ज्ञान मल्टिग्रेन आटा बजारमा बिक्री वितरण सुरु गरेको छ ।
यस ज्ञान मल्टिग्रेन आटा  मा सात वटा प्राकृतिक अन्नहरुः गहँु, मकै, चना, भटमास,ओट्स,रागी र जौ बाट पाइने शक्ति प्रोटिन,भिटामिन, खनिज तत्व तथा डाइटरी फाइवर एकै साथ प्राप्त हुने छ ।
यो आटा बजारमा २ के जी को प्याकमा उपलब्ध छ । आजको पुस्ता स्वास्थ्थ प्रति सचेत र खान पानमा बढी ध्यान दिने भएकोले नै उनीहरुलाई लछित गर्दै के एल दुगड सुमुहले यो मल्टि ग्रैन आटा बजारमा ल्याएको कम्पनीको दावी छ ।
यो मल्टिग्रेन आटा  अर्थात विभिन्न अन्न बाट बनाएकोले भिन्न भिन्न अन्नबाटा प्राप्त हुने सबै प्रकारका तत्वहरु अत्यन्तै पोेस्टिक हुनुका साथै स्वस्त्य बर्धक छ । यो मल्टिग्रेन आटा नेपालमा पहिलो पटक उत्पादन गरि बिक्रि वितरण सुरु गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी