हाम्रो अमेरीका छोड भन्दै भारतीय ईन्जिनियरको गोली हानी हत्या

हाम्रो अमेरीका छोड भन्दै भारतीय ईन्जिनियरको गोली हानी हत्या

  • शुक्रबार, फाल्गुन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

फागुण १३ एजेन्सी । अमेरीकामा आप्रवासीहरुमाथि कडा कदम चालेर ट्रम्प प्रशासनले चेतावनी दिईरहेका बेला एक युवाले भारतीय ईन्जिजियरमाथि गोली प्रहार गरी हत्या गरेका छन् ।
आक्रमणकारीले कन्सासमा मेरो देश छोडेर जा भन्दै गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । अस्टिन बार एण्ड ग्रिलमा ती ईन्जिनियर श्रीनिवास कुचिलभोतला ले काम गर्दै आएका थिए ।
एडम पुरिन्टन नामका ती अमेरीकी पूर्व नेवी कर्मचारीले रक्सीले मातेका बेला मेरो देश छाड् भन्दा भन्दै गोली चलाएका थिए । घटनामा अन्य दुई जना घाईते समेत भएका छन् ।
पुरिन्टनलाई अहिले प्रहरीले हिरासतमा लिएको छ । अमेरीकामा आप्रवासीहरुमाथि प्रशासनबाट पनि कडाई भईरहेका बेला स्थानीय तहमा समेत असुरक्षा र आक्रमण बढ्न थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी