मोबाइलवित्तीय सेवाआरम्भ गर्न ‘ सक्षम कार्यक्रम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी

मोबाइलवित्तीय सेवाआरम्भ गर्न ‘ सक्षम कार्यक्रम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

११ फाल्गुण, काठमाडौँ । आईएमई डिजिटल सोलुसन र संयुक्तअधिराज्यको सहयोगमा सञ्चालित  सक्षम कार्यक्रमका बीचमा साझेदारी गर्ने सहमति भएको छ ।

यसले नेपालमा लामो समयदेखि प्रतिक्षागरिएको मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्नका लागि आधार तयार गर्नेछ । साझेदारी हस्ताक्षर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गर्नु भएको थियो ।

नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्द राजखनाल,डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख गारेथ विअर,नेपाल बैंकर्स एशोसियनका अध्यक्ष  अनिल केशरी शाहर सक्षमका समूहप्रमुख  बलजित बोहोरा लगायतकाको पनि उपस्थिति रहेको थियो ।

यस साझेदारीले हाल नेपालभरि आईएमईको विप्रेषण सेवालिइरहेका छ लाख भन्दा बढी घरपरिवारका उपभोक्ताहरू तथा रेमिटेन्स सञ्जालबाहिरका उपभोक्तातथा गैर–रेमिटेन्स क्षेत्रलाई समेत मोबाइलमाआधारित वालेटको सेवाउपलब्ध गराउने लक्ष्यलिएको छ । यस अभियानमार्पmत् आईएमईले वित्तीय सेवाबाट वञ्चितनगरोन्मुख÷ग्रामीण क्षेत्र, न्यून बैंकिङ सेवापाएका र बैंकिङ सेवाबाट वञ्चित समुदायसम्मपुग्नकालागिमोबाइल नेटवर्क सञ्चालकहरू, आफ्नै रेमिटेन्स एजेन्टहरू, वाणिज्य बैंकहरू, शाखारहित बैंकिङ सेवाका९द्यीद्य०एजेन्ट र मर्चेन्टहरूसित साझेदारी गर्नेछ ।

उक्तकार्यव्रmमलाई सम्बोधनगर्दै राष्ट्र बैंककागभर्नर डा. चिरञ्जिवी नेपालले   “यसप्रकारको नवीनविधुतीयभुक्तानी प्रणालीको सुरुवातले वार्षिक झण्डै५० अर्बसम्म सरकारी राजश्व बढाउने उल्लेख गर्दै आर्थिक पारदर्शिता वृद्विगर्न सहयोगीबन्ने दावी गर्नु भयो ।

ग्रामिण क्षेत्रमावित्तीय पहुँचविस्तार गर्न यस्तो भुक्तानी प्रणाली निक्कै प्रभावकारी हुने भन्दै गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले यस्तो नवीनतमकार्यमा पूर्ण सहयोग गर्ने वचनवद्वताव्यक्तगर्दै नेपालदूरसंचारप्राधिकरणले पनित्यस्तै सहयोगीभूमिकानिर्वाह गर्ने विश्वास व्यक्तगर्नुभयो’  ।

आईएमईको रेमिटेन्स सेवाको सफलतासँगतुलनागर्दै आईएमई समूहकाकार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले  “देशविदेशमा बस्ने नेपालीहरूकाबीचमा रकम ट्रान्सफर गर्ने सेवालाई आईएमईले आफ्नाएजेन्ट रसाझेदारहरूमार्पmत जसरी बैधानिक रूपमा मार्ग प्रशस्त गर्न सफलभएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी