सुनिल धिताल फेरि पनि नयाँ साँगितिक कोसेलिका साथ बजारमा आउने

सुनिल धिताल फेरि पनि नयाँ साँगितिक कोसेलिका साथ बजारमा आउने

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

पछिल्लो समयमा ब्यस्त वन्दै आएका सुनिल धिताल फेरि पनि नयाँ साँगितिक कोसेलिका साथ फेरि पनि बजारमा आउने तयारि गदैछन् । दर्जनै गित संगितबाट बजारमा ख्याति पाईसकेका सुनिल धितालको नयाँ आधुनिक गित दन्केको आगो छिट्टै भिडियो सहित बजारमा आउने तयारिमा छ ।

जसमा शब्द संगित उनि आफैले गरेका छन् , भने स्वर अंकित परियारको छ । साथ साथै मार मलाई जलाउ मलाई भन्ने लोकगित पनि बजारमा आउने अन्तिम तयारिमा छ ।

यसमा पनि शब्द, रचना धिताल आफैको गरेका छन् , संगित अमित बाबु रोकयाले गरेका छन् भने स्वरमा सारधा धिताल र अमित बाबु रोकया छन् । तर भिडियोमा कस्ले अभिनय गर्ने भन्ने फाइनल नभएको उनि बताउछन् । प्रबासमा बसेर पनि नेपालि गित संगितमा निरन्त लागि रहने धिताल नेपालि गित संगित अझै ब्यवस्थित र उपयोगि हुनुपर्छ भन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी