गायक पौडेलको ‘जाँदै छु टाढ’ सार्वजनिक

गायक पौडेलको ‘जाँदै छु टाढ’ सार्वजनिक

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं – समय अनुसार जाने आउने त चलिरहन्छ । त्यसमाथि पनि मायाप्रेममा परेका मानिसहरु साहित्यका शब्द जोड्दै भन्छन्, ‘सदाको लागि जाँदै छु’ कोही सदाको लागि नै जान्छन् भने कोही केही क्षण्को लागि जान्छन् ।
तर, यहाँ प्रसँग अलि फरक छ । कुरा हो ‘सदाको लागि जाँदै छु’ वोलको आधुनिक गीतको । गीतमा सदाको लागि जाने कुरालाई समेटिएको छ । ‘यूनिक इन्टरटेण्डमेन्ट’ले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेको ‘सदाको लागि जाँदै छु’ वोलको गीत बिल्कुलै फरक शैलिमा निमार्ण गरिएको छ ।
गीतमा गायक भिम पौडेलको मधुर स्वर सुन्न पाईन्छ ।

विमल थापाको रचनामा रहेको गीतलाई नुच्छेबहादुर डङ्गोलले संगीत भरेका हुन् । जस्मा हरि शर्मा सायामीको संगीत संयोजन रहेको छ । गीतलाई दिया मिडियाद्वारा भिडियो निर्माण गरिएको छ । स्टुडियोमा गायक पौडेलले लिपसिङ दिँदै गरेको भिडियो निर्माण गरिएको हो । भिडियोको छांयाकन, सम्पादनलगायतका सम्पुर्ण काम दिया मिडियाले नै गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी