प्रेमीसँग रोमान्स गर्दागर्दै भेटीइन् सुन्दरी मोडल मोनालिसा

प्रेमीसँग रोमान्स गर्दागर्दै भेटीइन् सुन्दरी मोडल मोनालिसा

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ । मोडल मोनालिसा पराजुलीले प्रेमसँग गरेको रोमान्स बाहिरिएको छ । उनले यि कुराहरु आफ्नो निजी जिवनमा नगरी गायक सुबास खत्रीको कुराहरु खेल्छन बोलको गीतमा गरेको अनस्क्रिन रोमान्सलाई निर्देशक युबराज खत्रीले बाहिर ल्याएका हुन् ।  जबजब कोइ मानिस प्रेममा पर्छ तब उसको मनमा आफ्नो प्रेमी अथवा प्रेमिकाको बारेमा विभिन्न कुराहरु खेल्न थाल्छन ।
यस्तै सन्दर्भलाई निर्देशक खत्रीले भिडियोमा प्रस्तुत गरेका छन् । जुन गीतमा शब्द संगीत हरि खत्रीको रहेको छ भने प्रविन डंगोलले यसलाई एरेन्ज गरेका हुन् ।  भिडियोमा  मोनालिसालाई गायक स्वयमले साथ दिएका छन् ।  गीतलाई छायांकन शिशिर पोखरेलले गरेका छन भने सम्पादन समेत निर्देशक खत्रीले गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी