शिक्षक सङ्गठनको २०औँ राष्ट्रिय परिषद् बैठक भोलिदेखि

शिक्षक सङ्गठनको २०औँ राष्ट्रिय परिषद् बैठक भोलिदेखि

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

चितवन, १४ माघ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २०औँ राष्ट्रिय परिषद् बैठक तथा प्रथम विधान अधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदैछ ।

अधिवेशनमा देशभरका ४४७ शिक्षकको सहभागिता रहने सङ्गठनका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।
राज्य पुनःसंरचना आयोगले राज्य पुनःसंरचना गरेअनुसार सङ्गठनको संरचनालाई अघि बढाउने उद्देश्यले विधान अधिवेशन गर्न लागिएको उहाँले बताउनुभयो ।

अधिवेशनले शैक्षिक प्रक्रियालाई व्यवस्थित गर्दै अघि बढाउन सहज हुने थापाले बताउनुभयो । अधिवेशन दुई दिनसम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी