देश परदेश सास्कृतिक धमाका अन्तिम चरणमा

देश परदेश सास्कृतिक धमाका अन्तिम चरणमा

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

युएई । मलेसिया विभिन्न क्षेत्रमा कृयसिल कलाकारहरु लाई देश परदेश म्युजिक कम्पनीले विशेष स्थान दिदै आइरहेको छ । तेस्तै आउदै गरेको चिनिया नवयाँ बर्ष तथा बौद्ध धर्मावलम्बी हरु को महान चाड ल्होसार को अबसर पारेर पनि देश परदेश म्युजिक कम्पनीले राष्ट्रीय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको हो।

जनवारी २९ मा केलाङको ग्लोकोर्स होटलमा कार्यक्रम हुने सो कार्यक्रम को तयारी अन्तिम चरण मा पुगेको आयोजक देश परदेश सास्कृतिक धमाका का अध्यक्ष सन्तोस सुनार ले जानकारी दिए । टिकट भिजा लगाएत का सम्पुर्ण काम भैसकेको अध्यक्ष सुनार ले बताए।

नेपाली लोकदोहोरी क्षेत्रमा एक छत्र राज गरेका लोक गायक राम जि खाड, पछिल्लो समय दोहोरी गायिका को चर्चा बटुल्दै गरेकी मोडल निशा पोख्रेल,भर्खरै चर्चा बटुदै गर्नु भएका आधुनिक गाएक बिनोद खुम्बु ,मोडल तथा गाएक रास्कोटी मगर तेस्तै चर्चित मोडेल अनिता बस्नेत लगायतका कलाकारले कार्यक्रममा दर्शक लाइ भब्य मनोरन्जन दिने भएका छन ।

सो कार्यक्रम मा गायक हरु रमेश बानिया मनिपाल राइ, अमर राइ, गौरब नारायण राइ,सबन लामिछाने, हास्य कलाकार सुजन न्यौपाने, लोक गाएक भिम लुहार गायक, मोडल सिन्दु लामा मिनिता राइ मिना बस्नेत कुमार तामाङ निम्बुटी शेर्पा प्रनिता तामाङ स्याम क्षेत्री युगल कुवर देबराज तमाङ हरि बिसि,बिक्रम चाम्लिङ सारा पौडेल बिरेन्द्र चौधरी बिनिता तमाङ हिना थापा रमेश आशु बिरही लगायत अन्य प्रबासी कलाकार ले समेत आफ्नो प्रस्तुती दिने आयोजक समिति का निर्देशक महेन्द्र योगि ले जानकारी दिए ।

प्रबासमा रहेका फरक कला प्रतिभा भएर पनि ओझेलमा परेका कलाकार लाई नेपाली संगीतिक मुल धार सम्म ल्याउन कै लागि अनि नब उदयमान कलाकार हरु लाई स्टेज दिन का लागी कार्यक्रम आयोजना गरिएको अर्का आयोजक कमिटी कि डोल्मा शेर्पा ले बताइन् । कार्यक्रम हुने स्थान का केही नेपाली व्यावसायि ले पनि चासो को रूपमा यो कार्यक्रम लाई लिएको ले पनि कार्यक्रम सब्य भब्य हुने मा आसाबादी रहेको बताउछन आयोक समिति का दिपक संघर्ष। सो कार्यक्रमलाई सूचना केन्द्र.डटकम, मिर्मिरे  अनलाइन, मोफसल अनलाइन लोक नेपाल अन्लाईन,NP मिडिया र रेडियो मिर्मिरे देश परदेश रेडियो कार्यक्रम अफिसियल मिडिया पाट्नर रहने भएका छ्न।

पछिल्लो समय सांगगितिक गतिबिधिमा सक्रीय कलाकार लाइ स्थान दिदै आएको देश परदेश म्युजिक कम्पनीले नयाँ सर्जक र कलाकार लाइ प्रबर्धन गर्दै आएको र कला प्रतिभा जो ओझेल मा छ्न कला प्रतिभा भएर पनि बाद्यतात्मक स्थिति बाट त्यो पहुँच नभेटेकाअनि अबसर खोजेर बसेका कलाकार लाई कार्यक्रम मा विशेष प्राथमिकता दिइने छ भन्छन् अर्का आयोजक हिरा राज घिसिङ ।

केलाङ को म्याडिन मार्केट को ठिक पछाडी रहेको ग्लोकोर्स होटल मा स्तरीय हल को बन्दोबस्त गरिएको र कार्यक्रम को लागि सम्पुर्ण तयारी मैना दिन अगाबै गरिसकेको र कार्यक्रम को लागि टिकट हरु पनि विभिन्न स्थान सम्म पुर्याइसकिएको र भिन्न बिदा का फरक ४ कलाकार को आगमन हुने भएको ले पनि कार्यक्रम भब्य हुने मा आसाबादी छ्न अर्का आयोजक प्रेम गुरुङ र कालू लामा पनी ।

केलाङ आस पासका दर्शक लाई देश परदेश म्युजिक कम्पनीले भरपुर मनोरञ्जन दिने,आगामी दिन मा कला लाई एक स्थान सम्म लैजाने , फरक प्रतिभा को उजागर गर्दै नेपाली संगीतिक आकाश सम्म लैजाने उदेश्य लिएर यो मनोरंजनात्मक कार्यक्रम गर्न लागिएको आयोजक कम्पनी का प्रबन्ध निर्देशक तथा एस कार्यक्रम का ब्यबस्थापक अर्जुन काफ्ले तेस्तै देश परदेश म्युजिक कम्पनी का नरोत्तम पाण्डे को भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी