माघ ३ सिन्धुली । खिम्ति ढक्लेवर विद्युत प्रशारणलाइन शुरु भएको छ । स.न. २००४ मा सुरु भएको आयोजना सन २००९ मा सम्पन्न गर्ने गरी विश्व बैकको सहयोगमा सुरु भएको आयोजना स्थानीय बासिन्दाको अवरोधका कारण ६ वर्ष सम्म सो कार्या रोकिएको होे । सन २००९ मा नै सम्पन्न गर्नु पर्ने आयोजना सन २०१७ मा आएर पहिलो सर्किट सम्पन्न भएको छ ।
हाल निमार्ण प्रशारणमा आएको १ लाख ३२ भोल्ट क्षमताको विद्युत प्रवाह गरी प्रसारणलाईन परिक्षण गर्न लागीएको खिम्ति ढल्केवर दुई सय बीस के.भि. विद्युत प्रसारण लाईन आयोजनाले सार्वजनिक सूचना मार्फत जनाकारी गराएको हो ।
दोलखाको खिम्ति देखि धनुषाको ढल्केवरमा रहेको शव स्टेलन सम्म पहिलो सर्किट प्रसारणलाईनको निर्माण कार्य सम्पन्न भएकोले परिक्षणका लागी विद्युत प्रवाह गर्न लागीएको आयोजनाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline