काठमाडौ माघ ३ । पर्वतारोही संजय पण्डितले आईएमईको लोगो अंकित झण्डा अन्टारटिकाको सर्वोच्चशिखर विन्सोन मसिफमा फर्फराएका छन् । गत पौष २० मा उनले उक्त झण्डा फर्फराएका हुन् ।
अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्चशिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानीविश्वआरोही संजय पण्डितको यो पछिल्लो हिमालआरोहण थियो ।
पण्डितलेसर्वोच्चशिखर सगरमाथा,आठौ ठूलो पर्वत मनास्लु,युरोपको सर्वोच्चशिखर एलब्रस, जापानतथा अमेरिकी सर्वोच्चशिखरको सफलआरोहण गरी सकेका छन् । उनले सर्वोच्चशिखर सगरमाथा सहितअन्य सम्पूर्ण हिमालमा आईएमई लोगोअंकित झण्डा फहराउन सफल भएका छन् ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्मपु¥याउनप्रतिबद्व यसकम्पनीले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका५,२००सयभन्दा बढी सव–एजेन्ट र बैंकतथावित्तीय संस्थाकाशाखामार्फत्विदेशमाकार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशकाविभिन्नभूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।