गीतकार तथा संगीतकार हवल लामाले विसौनीमा साटेको रुमाल गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । जिनियस म्युजिक मार्फत एल्वम उर्मु २ मा रहेको उनको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
यो गीतमा प्रेमीकालाई परदेश जाने बेला छाड्दाको पीडा देखाउन खोजिएको छ ।
शब्द, संगीत र स्वर हवल लामाकै रहेको यसको छायाकंन सुसन प्रजापति र सम्पादन उज्वल ढकालले गरेका छन् ।
आदित्य बुढाथोकीको निर्देशनमा रहेको यस भिडियोमा अभिनय गर्नेहरु युजन , युहाना र शिवम रहेका छन् ।
भिडियो तल हेर्नुस् :
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline