सरकारद्धारा पश्चिम सेती परियोजना अघि बढाउन थ्रि गर्जेजलाई आग्रह

सरकारद्धारा पश्चिम सेती परियोजना अघि बढाउन थ्रि गर्जेजलाई आग्रह

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

पुष २९ काठमाण्डौं । उर्जामन्त्री जनार्दन शर्माले चीनीया उर्जा कम्पनी थ्रि गर्जेजलाई पश्चिम सेती परियोजना अघि बढाउन आग्रह गर्नु भएको छ ।
आज थ्री गर्जेजका प्रतिनिधिसगँ मन्त्रालयमा भेटवार्ता गर्दै मन्त्री शर्माले परियोजना तत्कालै शुरु गर्न अनुरोध गर्नु भएको हो । पाच वर्ष अघि भएको सम्झौता अनुरुप काम शुरु हुन सकेको छैन । थ्री गर्जेजका ८ जना प्रतिनिधिहरु नेपालको भ्रमणमा आएका छन् ।
थ्री गर्जेजका नेपाल प्रतिनिधि प्रवीण श्रेष्ठले अध्ययन तथा अनुसन्धान जारी रहेकाले ढिलो भए पनि परियोजना अघि बढ्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी