सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने प्राधिकरणको तयारी

सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने प्राधिकरणको तयारी

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ ९ पौष ।
नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

अबको एक डेढ वर्षमा प्राधिकरण ऐन अनुसार साधारण शेयर जारी गरि नागरिकलाई लगानीका लागि आग्रह गरिने प्राधिकरणका निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

साधारण शेयर जारी गर्नुअघि प्राधिकरणलाई नाफामा र्पुयाउने बताइएको छ । त्यसपछि प्राधिकरणले पनि नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्नेगरि काम थालिसकिएको निर्देशक घिसिङको भनाई छ ।

तीन वर्ष पहिले २९ अर्ब घाटा व्यहोरेको प्राधिकरणको घाटा अहिले ३५ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणले देशैभरि लोडसेडिङ मुक्त गर्ने तयारी गरिरहेको पनि जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी