बीमा समितिमा नयाँ बीमा कम्पनी खोल्न आवेदन

बीमा समितिमा नयाँ बीमा कम्पनी खोल्न आवेदन

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ, पुस ५ ।
बीमा समितिका हालका अध्यक्ष डा. फत्तबहादुर केसीको पदावधि सकिँदै गर्दा बीमा समितिमा नयाँ बीमा कम्पनी खोल्न आवेदन परेको छ ।
समितिमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दर्ताको लागि निवेदन दिएको हो । यसअघि केसीले चुक्ता पुँजी सम्बन्धमा नयाँ व्यवस्था नहुञ्जेल नयाँ बीमा कम्पनी दर्ता गर्न रोक लगाएका थिए ।
८ वर्षसम्म समितिको नेतृत्व गरेका केसी पुस ७ गतेबाट बिदा हुँदैछन् । यद्यपि जाँदा जाँदै केसीले पनि यसमा हार्ड एण्ड फास्ट नियम भने नलगाएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी