देशभर शैक्षिक सिकाइलाई ५० प्रतिशतले बृद्धि गर्ने

देशभर शैक्षिक सिकाइलाई ५० प्रतिशतले बृद्धि गर्ने

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

लमजुङ, पुस ५ ।
शिक्षामन्त्री धनीराम पौडेलले देशभर शैक्षिक सिकाइलाई ५० प्रतिशतले बृद्धि गर्नेगरी काम भइरहेको दाबी गर्नुभएको छ ।

लमजुङको बेसीसहरमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा सिकाइको उपलब्धि बढाउन सरकारले पहलकदमी लिएको बताउनु भयो ।

उहाले नयाँ आउने शिक्षा नियमावलीमा विद्यार्थी कम भएका सामुदायिक विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने र भएका विद्यालयमा गुणस्तरीय शिक्षाका लागि प्राथमिकता दिइने बताउनु भयो ।हाल मुलुकभर करिब ३३ हजार सामुदायिक विद्यालय छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी