बिजीमलबम्पर उपहारका विजेतालाई टिभिएस अपाचे मोटरसाइकलतथा जुपिटर स्कुटर

बिजीमलबम्पर उपहारका विजेतालाई टिभिएस अपाचे मोटरसाइकलतथा जुपिटर स्कुटर

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नयाँबसपार्क, गोंगबुमा रहेको बिजीमलले दशैं तथातिहारलाई लक्षितगर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहारहरुबितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच उपहार कार्यक्रममा सहभागितीनजनालाईटिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथाचार रातपाँचदिनको थाइल्याण्डभ्रमणको प्योकजबितरण गरेको हो । मलले यसै अवसरमा जाडो यामलाई लक्षितगर्दै विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात सुरुवात समेत गरेको छ ।
मलले उपहार योजनाअन्तरगत एक हजार रुपैंयाभन्दा बढीको सामानखरिद गर्नेलाई उपहार कुपनउपलब्ध गराएको थियो । यसरी ग्राहकले उपहार योजनामा राखेका झण्डै २५ हजार कुपनहरुमध्येबाट कुपननम्बर ५८३३ का विजेतामंगलतामाङलाई टिभिएसको १८० सिसिको अपाची आरटिआर मोटरसाइकल प्रदान गरिएको छ ।

त्यसै गरी कुपननम्बर १२०४० का स्वच्छम गुरुङले ११० सिसिको टिभिएसको जुपिटर स्कुटर हातपारेका छन् भने कुपननम्बर ४०२५ का सविता सुवेदीले चार रातपाँचदिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् । त्यसै गरी कार्यक्रममाउपहार योजनाका साप्ताहिकउपहार विजेताहरुलाई सिजि ब्राण्डका साउण्ड बार, ३२ इन्चको टेलिभिजन, वासिङ मेसिन, माइक्रो ओभन, इलेक्ट्रि हिटर लगायतकाउपहार पनि हस्तान्तरण गरिएको छ । गतअसोज पाँचदेखि कात्तिक २८ गतेसम्म सञ्चालनभएको ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिनउपहार’ योजनामासहभागिभएकाग्राहकले प्रत्येक दिनकुनै न कुनै किसिमको उपहार पाएकाथिए । जसमा दैनिकउपहार योजनाअन्तरगत४०जनाले स्मार्ट फोन, ४० जनाले लञ्चकुपनतथा६० जनाले शपिंगभौचर पाएका थिए ।
जाडो मौसममाग्राहलाई सुपथमूल्यमाविभिन्नकिसिमका सामानउपलब्ध गराउने लक्ष्यका साथमलले विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात समेत गरेको छ । क्रिसमस तथाअंग्रेजीनयाँवर्षलाई लक्षितगर्दै मलले यो कार्यक्रमसुरु गरेको हो । कार्यक्रमको सुरुवातमललमा सविन राईको संगितिककार्यक्रमगर्दै सुरु भएको छ । यसै गरि सेलिब्रेसनमा फेसन शो, बालबालिकालाई फ्रि फेस पेन्टिङ, फोटो सेसन लगायतकामनोरञ्जनात्मकत्रियाकलाप समेटिने छन् । सेलिब्रेसन जनवरी दुई तारिख सम्म चल्नेछ ।
मलमाविभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइलशोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, सिनेमाहल, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् । गुणस्तरीय वस्तु तथा सेवाको उपभोग बढ्दै गएको अवस्थामा सम्पुर्ण आवश्यकीय सामाग्रीतथामनोरञ्जनका साधन एकै स्थानबाट उपलब्ध गराउने लक्ष्य सहित यसै वर्षको सुरुवातदेखि बिजीमल सञ्चालनमाआएको हो ।मलमानिर्माणको अन्तिम चरणमा रहेको मल्टिप्लेक्स सिनेमाहल पनि निकट भविष्यमा नै सञ्चालनमा ल्याउँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी