एक पाकिस्तानी टेलिभिजन महिला प्रस्तोताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानमाथि गरीरहेको हस्तक्षेपको विरुद्ध कडा धम्की दिएकी छन् । अहिले उनको त्यो प्रस्तुतिको भिडियो सबै भन्दा धेरै भारतीयहरुले हेरेको देखिएको छ ।
उनले यसरी कवितात्मक शैलीमा भनेकी छन् ।
मोदी साब लाखबार सम्झाया , लेकिन कब समझमे आया ?
आगोसगँ नखेल जल्ने छौ , बारुदसगँ नखेल नामनिशाना मेटिने छ । हरेक पटक आउछौ, खराब नियत ल्याउछौ । हेर्नुस भिडियोमा:
पछिल्लो समय भारत र पाकिस्तानबीच सिमा क्षेत्रमा गोलाबारी समेत चलिरहेको छ । यस्तोमा उनको यो अभिव्यक्तिले सनसनी मच्चाईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline