काठमाण्डौं मंसीर १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान शसोधनका विषयमा आज काग्रेस नेताहरुसगँ छलफल गर्दै हुनुहुन्छ । बिहान ९बजे बालुवाटारमा छलफल हुने छ ।
एमाले र मधेशवादी दल समेत सहमतिमा नआएका बेला दर्ता गर्न लागिएको प्रस्तावको विषयमा छलफल गर्न लागिएको हो ।
पूर्ण सहमति नभए पनि प्रस्ताव दर्ता गर्ने दुवै दलले यस अघि सहमति गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline